काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता « Khabarhub

काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित स्पष्ट अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार घिसिङ आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले ७४८ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले २९८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले २८९ मतका साथ अर्याललाई पछ्याइरहेका छन्। यता नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले भने हालसम्म ३५ मत मात्रै प्राप्त गर्न सकेका छन्।

मतगणना कार्य सुस्त तर व्यवस्थित ढङ्गले अगाडि बढिरहेको छ। अहिले गणना स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी केही घण्टामा थप मतपरिणाम आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : २६ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा