काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड « Khabarhub

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले बलियो पकड जमाएका छन्। बिहीबार सम्पन्न मतदानपछि सुरु भएको गणनाको पछिल्लो तथ्याङ्क अनुसार श्रेष्ठले १७१४ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले हालसम्म २०७ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका सुमन सायमी १५४ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन्। अहिले गणना स्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५५ बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ