झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु « Khabarhub

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जस्ता ‘हेभीवेट’ उम्मेदवारहरू मैदानमा रहेकाले यस क्षेत्रको गणनालाई निकै संवेनदशील रूपमा लिइएको छ।

त्यसैगरी, यस क्षेत्रबाट नेपाली कांग्रेसकी मन्दरा चिमरिया र नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङ पनि प्रतिस्पर्धामा छन् ।मतगणना स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ५३ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि