मतगणनाको प्रारम्भिक नतिजा : देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि « Khabarhub

मतगणनाको प्रारम्भिक नतिजा : देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गएरातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमाले भन्दा रास्वपा धेरै अगाडि देखिएको हो ।

देशभरका विभिन्न ठाउँको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भिक परिणाम अनुसार रास्वपाले १९ क्षेत्रमा अग्रता लिँदा एमाले तीन र कांग्रेस एक क्षेत्रमा मात्र अगाडि छ ।

मतपरिणामको प्रारम्भिक नतिजा ः देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछा
िचितवन २ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता लिँदा काठमाडौं १ मा रास्वपाकै रञ्जु दर्शना अगाडि छन्। भक्तपुर २ मा महेश बस्नेतलाई पछाडि पार्दै राजीव खत्री अगाडि छन् । झापा ५ मासमेत केपी शर्मा ओली भन्दा बालेन अगाडि देखिएका छन् ।

चितवन ३ मा नेकपाकी रेणु दाहाललाई पछाडि पार्दै रास्वपाकी सोविता गौतमले अग्रता लिएकी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : २६ बजे

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा

पाल्पा–१ मा रास्वपाको अग्रता

काठमाडौं – पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी

कञ्चनपुर–२ मा रास्वपाको अग्रता

कञ्चनपुर– कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले

रुपन्देही-२ रास्वपाका खरेलको भारी अग्रता एमालेका विष्णु पौडेल दोस्रो

काठमाडौं – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मतले

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा