प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ? « Khabarhub

प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ?


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ । अहिलेसम्म प्रारम्भिक मत परिणाम अनुसार रास्वाले काठमाडौँ १ मा जित सुनिश्चित गरिसकेको छ ।

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मत पाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा करिब पाँच हजार मतले अगाडि छन् ।

काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता

काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अगाडि छन् ।

काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता

काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता

काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता

मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता

धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता

चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता

कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता

ललितपुर–३ मा तोसिमा कार्की १७४८ ले अग्रता

ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता

रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता

कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० मतसहित अग्रता

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ४४ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको