मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि « Khabarhub

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् ।

राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।
रास्वपा : ५,६३६
कांग्रेस : ९५३
नेकपा : ९२०

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २२ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार