झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि  « Khabarhub

झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक अगाडि छन् । 

 यहाँ पाठकले २३३१ मत ल्याउँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १६०३ मत ल्याए । 

यहाँ एमालेका हरिबहादुर राजवंशीले ६१८ र नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले ५०६ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : १२ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक