दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि  « Khabarhub

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विपिन कुमार आचार्य धेरै अगाडि छन् । 

 ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत ल्याए ।

 एमाले महासचिव पोखरेलले ५८३ मत ल्याए । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत ल्याए ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाए । 

पोखरेल २०७९ को निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्मासँग पराजित भएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४६ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने