आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै  « Khabarhub

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन्। आछाम १ बाट उम्मेदवार रहेका उनले ३८० मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गरेका हुन् ।

 उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक साउदले २१० मत ल्याएका छन् । 

 नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरे । यहाँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले २९ मत मात्रै पाएका छन्।

रावल विगत केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४३ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक