सल्यानमा नेकपाका उम्मेदवारको अग्रता « Khabarhub

सल्यानमा नेकपाका उम्मेदवारको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सल्यानमा जारी मतगणनामा नेकपाका उम्मेदवार रमेश मल्ल अग्रस्थानमा देखिएका छन् ।

हालसम्म ८ हजार ८४६ मत गणना हुँदा मल्लले ३ हजार ५९८ मत प्राप्त गरेका छन् । उनी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट सहयोगीका रूपमा चिनिन्छन् । लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

यसैबीच नेकपाभित्रको नेतृत्व प्रतिस्पर्धामा संयोजक प्रचण्ड विजयी भइसकेका छन् भने सहसंयोजक माधव कुमार नेपाल भने धेरै पछाडि परेको बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : २८ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र