कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी « Khabarhub

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार नागेन्द्र शाहीले १० हजार २२२ मत प्राप्त गरेका छन् ।

यससँगै महेन्द्रबहादुर शाहीले नागेन्द्र शाहीलाई १ हजार १०८ मतको अन्तरले पराजित गर्दै कालिकोटबाट प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ३६ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई