बर्दिया –२ मा रास्वपाका श्रीधर पोखरेलको अग्रता कायमै « Khabarhub

बर्दिया –२ मा रास्वपाका श्रीधर पोखरेलको अग्रता कायमै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो गणनाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीधर पोखरेलले घण्टी चुनाव चिह्नबाट ६,१०१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोर रुख चुनाव चिह्नबाट ४,९८३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थ तारा चुनाव चिह्नबाट ३,८३६ मत र नेकपा एमालेकी बिमला विक सूर्य चुनाव चिह्नबाट २,१५९ मत प्राप्त गरेकी छन्।

यससँगै बर्दिया–२ मा पोखरेलले प्रतिद्वन्द्वीहरूलाई स्पष्ट मतान्तरले पछाडि पार्दै अग्रता कायम राखेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ०१ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई