कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त « Khabarhub

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका छन् । 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सुवेदीलाई कोशीको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उनी हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ११ औँ तहका वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । 

डा.सुवेदी त्यसअघि भेरी अस्पतालमा कार्यरत थिए । यसअघिको कोशीको स्वास्थ्य सचिव रहेका डा. यदुचन्द्र घिमिरे भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन् । 

यस्तै, आयुर्वेद समूहका रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य मन्त्रालयमा तानिएको छ । यसअघि उनी मधेश प्रदेशमा थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : २६ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले