सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज १५२८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार रेसुङ्गा नगरपालिका-८ बसपार्क बस्ने सोही नगरपालिका-२ बाघमारे घर भएका १६ वर्षीय सुदिप नेपालीको मृत्यु भएको छ । 

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र रुरु रिडीमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

प्रहरी हाल फरार जिप चालकको खोजी गर्नुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ०९ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३