काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका उम्मेदवारले प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
राष्ट्रिय सभागृहमा उम्मेदवारले मतदाता भेटघाट, चिम्पान्जीको कस्ट्युम क्यारेक्टर, रोबोट, प्रचार पोस्टरलगायत प्रयोग गरेर प्रचारप्रसार गरिरहेका छन् ।
मत मागिरहेका केही उम्मेदवारसँग भेट्न, फोटो खिच्न र परिचय गर्न महाधिवेशन प्रतिनिधि उत्साही देखिन्छन् । \
तस्बिर : नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया