उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी « Khabarhub

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

विशेष महाधिवेशनबाट पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका चालिसेले उपसभापतिमा उम्मेदवारी फिर्ता लिएका हुन् । 

उनी कांग्रेस गगन निकट नेता मानिन्छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : ०२ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६