कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने « Khabarhub

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत चारवटा प्रतिवेदन पेश गरिने भएको छ।

प्रतिवेदनमा पार्टी सभापति गगन थापाको राजनीति प्रतिवेदन विश्व प्रकाश शर्माको सांगठनिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्ने प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने भएको हो । 

बन्दसत्रबाट चारवटा प्रतिवेदन पास गरिने जानकारी दिइएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन १८ गतेदेखि काठमाडौँमा जारी छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। 

कांग्रेसको नयाँ नेतृत्वका लागि पदाधिकारीमा थुप्रै जनाको आकांक्षा देखिन्छ सभापति पदका लागि पनि गगन थापासहित अर्का एक नेताले दाबी गरेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : १७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण