खुला व्यापार वार्ताको प्रारम्भीक सर्तमा भारत र जीसीसीबीच सहमति « Khabarhub

खुला व्यापार वार्ताको प्रारम्भीक सर्तमा भारत र जीसीसीबीच सहमति


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र खाडी सहयोग संगठन जीसीसीबीच खुला व्यापार सम्झौता हुने भएको छ । खुला व्यापार सम्झौताबारे वार्ताका लागि जीसीसी र भारतले प्रारम्भीक सर्त टुङ्ग्याएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतका व्यापारमन्त्री पियूष गोयलले यसबारे जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ । जीसीसीमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमन र कुवेत गरी छ मुलुक सदस्य छन् ।

पछिल्लो समय भारत र खाडी क्षेत्रका मुलुकबीच सहकार्य थप विस्तार हुँदै गएको जनाइएको छ ।

खाडी क्षेत्रमा भारतीय मूलका लाखौँ मानिसहरु श्रम तथा व्यापार गरिरहेका छन् ।

त्यसैगरी, भारतमा पनि खाडी क्षेत्रका मुलुकले ठूलो लगानी गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : ४१ बजे

मुलुकलाई भू र हवाई राजनीतिको चपेटाबाट जोगाउनुपर्छ: संविधानविद् भीमार्जुन आचार्य

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले अब बन्ने नयाँ सरकारले नेपाललाई भू-राजनीति

रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता

काठमाडौं- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका

काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी 

काठमाडौं– काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त

सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण

टोकियो– इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल २१ हजार मतान्तरले विजयी 

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका