हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा « Khabarhub

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा देखिएका छन् ।

हालसम्मको मतपरिणामअनुसार उनले ४ हजार ८८६ मत प्राप्त गरेको छ । यस्तै कांग्रेसका जय पती रोकायाले ३ हजार ४८९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने एमालेका दल फडेरा ले २ हजार ८२६ मत पाएका छन् ।

अन्य उम्मेदवारतर्फ खुलेको एकल आँखा चुनाव चिह्नले २३३, घण्टीले ११२, गुलाफको फूलले १०४ र हलोले ९६ मत प्राप्त गरेका छन् ।

यसैगरी हालसम्म २२३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना जारी रहेको छ ।

हुम्ला प्रतिनिधि सभा निर्वाचन अपडेट :

 सूर्य -२८२६

 रुख -३४८९

 तारा-४८८६

 घण्टी-११२

 हलो-९६

 खुलेको एकल आँखा- २३३

 गुलाफको फुल -१०४

 बदर मत -२२३

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ०२ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ