पाँचथरमा कांग्रेस अगाडि « Khabarhub

पाँचथरमा कांग्रेस अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ अग्रस्थानमा रहेका छन् ।

मिक्लाजुङ, तुम्बेवा र फालेलुङ गाउँपालिका तथा याङवरक–१ र २ को मतगणना सकिँदासम्म केरुङले ६ हजार ६६९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हस्तराज शेर्मा (माटो) ले ५ हजार ८९५ मत प्राप्त गरेका छन्। केरुङ शेर्माभन्दा ७७४ मतले अगाडि छन् ।

अन्य उम्मेदवारमध्ये हर्क नेम्वाङ मिक्सो (तारा) ले ४ हजार ६९७, अइन्द्र सुन्दर नेम्वाङ (सूर्य) ले ४ हजार ३९५, महेन्द्र विक्रम थाम्सुहाङ (घण्टी) ले ७८८ र टेकबहादुर लिम्बू (बाँसुरी) ले १ हजार ३७४ मत प्राप्त गरेका छन् ।

यसैगरी तेजकुमार कुरुम्वाङ (हलो) ले २५५, दापसहितको खुकुरीले ७९, ढल्केको छाताले १२६, मादलले १३, जाँतोले ५९, आँखाले ३५, घरले ४१, भालेलाई १९ र गुलाफको फूलले ३१ मत प्राप्त गरेको छ ।

मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : २० बजे

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख