बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा « Khabarhub

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक गिरी अग्रस्थानमा रहेका छन्। उनले हालसम्म ५ हजार ९२१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले ५ हजार ५०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार १६९ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रकाश शाहले ७३६ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये केशर शाहीले ११०, दीपक डिसीले ८३, भुपेन्द्र विकले ७८ र उपेन्द्र शाहीले ७ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : २५ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।