समानुपातिकतर्फ पनि रास्वपाको एकपक्षीय अग्रता, कांग्रेस दोस्रो स्थानमा, एमालेलाई तेस्रो मत « Khabarhub

समानुपातिकतर्फ पनि रास्वपाको एकपक्षीय अग्रता, कांग्रेस दोस्रो स्थानमा, एमालेलाई तेस्रो मत


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ।

प्रत्यक्षमा जस्तै सार्वजनिक विवरणअनुसार रास्वपाले ७०,०१४ मत प्राप्त गरिसकेको छ। यो भनेको झन्डै ५५ प्रतिशत मत हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांंग्रेसले २०,८८५ मत पाएको छ । उसले अहिलेसम्म गनिएको मतमा १६.६६ प्रतिशत मत पाएको छ। उता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले जम्मा १२,७९३ मत प्राप्त गरेको छ। जसको १०.२० प्रतिशत मत छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ७,२६० मत पाएको छ । उसले ५.७९ प्रतिशत मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टीले ५,०२५ मत प्राप्त गरेको छ। उसले ४.१ प्रतिशत मत पाएको छ।

राष्ट्रिय परिवर्तन पार्टी २,८०९ मत र श्रम संस्कृति पार्टीले हालसम्म २,३९८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ५० बजे

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन