रोल्पा मतगणना अपडेट : वर्षमान पुन अग्रस्थानमा « Khabarhub

रोल्पा मतगणना अपडेट : वर्षमान पुन अग्रस्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

रोल्पा -रोल्पा जिल्लामा ४३ हजार ४२७ मत गणना गर्दा प्रतिनिधि सभा उम्मेदवारहरूको स्थिति यस्तो देखिएको छ।

तारा–वर्षमान पुन, नेकपा: १६ हजार ६९० मत

रुख–डा. सुदनकुमार वली, नेपाली कांग्रेस: ८,६१३ मत

घण्टी–बालराम थापा, रास्वपा: ६,६१४ मत

सुर्य–गोकुलप्रसाद घर्ती, नेकपा एमाले: ५,३९५ मत

गुलाफ–चुडामणि वली, नेकपा माओवादी: २,७४८ मत

हलो–अम्मरबहादुर थापा, राप्रपा: ७०१ मत

अन्य उम्मेदवारहरूमा कम मत प्राप्त भएको छ।

थबाङ, रन्टीगढी, गंगादेव, परिवर्तन, लुङ्ग्री तथा सुनिल स्मृतिमा मतगणना पूरा भइसकेको छ भने सुनछहरी गाउँपालिकामा गणना जारी छ।

गणना विवरण:

कुल गणना मत: ४३,४२७

सदर मत: ४१,३८९

बदर मत: २,०३८

वर्तमान परिणाम अनुसार वर्षमान पुन अग्रस्थानमा रहँदै छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ५१ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई