बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता « Khabarhub

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दिया क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रस्थानमा देखिएका छन्।

हालसम्म ३७,८८७ मत गणना हुँदा ठाकुरसिंह थारुले २०,८६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले ६,३०८ मत पाएका छन् । नेपाली काँग्रेसका संजय गौतमले ३,४६६ र नेपाली कम्युनिष्ट पार्टीका विष्णु थारुले ३,१७७ मत प्राप्त गरेका छन् ।

क्षेत्रका कुल मतदाता १,६८,०३४ मध्ये १,०२,८३६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  मतगणना जारी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ५५ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा