चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हरि ढकाल अगाडि « Khabarhub

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हरि ढकाल अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले स्पष्ट अग्रता बनाएका छन् ।

राप्ती नगरपालिका र रत्ननगरका सबै वडाको गणनाअनुसार हरि ढकालले ३८,७१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९,०३६ र नेकपा एमालेका दावा दोर्जे लामाले ७,९३१ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये तारा चिह्नका डा. कृष्णराज पन्तले ३,२२६ र हलो चिह्नका बलराम खनालले १,६७१ मत प्राप्त गरेका छन् ।

हाल मतान्तर २९,६७८ रहेको छ ।  हाल मतगणना जारी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ०७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक