भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित « Khabarhub

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। खत्रीले एमालेका प्रतिद्वन्द्वी महेश बस्नेतलाई फराकिलो अन्तरले पछि पार्दै निर्वाचित बनेका हुन्।

मत परिणाम अनुसार खत्रीले कुल ४२ हजार ३३४ मत प्राप्त गरे भने बस्नेतले १० हजार ९९६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका कवीर राणा तेस्रो स्थानमा रहे, उनले ८ हजार ४०१ मत मात्र प्राप्त गरेका छन् ।

यससँगै रास्वपाका खत्रीले भक्तपुर–२ मा स्पष्ट जनादेश पाएका छन् र निर्वाचन क्षेत्रमा पार्टीको उपस्थितिलाई बलियो बनाएका छन्। बस्नेत २०७९ मा उनी नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ०८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक