ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी « Khabarhub

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी भएका छन् ।

शनिबार सम्पन्न मतगणनामा २३ हजार ३७३ मतका साथ महर्जन विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । 

निर्वाचित भएपछि महर्जनले आफूले अघि सारेका योजनाहरूलाई कार्यान्वयन गर्ने र जनताको मतको कदर गर्दै अघि बढ्ने बताए ।  

ललितपुर १ मा ५२ हजार ६३२ मत खसेको थियो । 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : २२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक