कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा « Khabarhub

कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल फराकिलो मतान्तरका साथ अग्रस्थानमा रहेका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार उनले ४ हजार ८५३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्दी, नागरिक उन्मुक्ति पार्टीका पति राम चौधरीले ३ हजार ४५६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सूर्य बहादुर थापाले २ हजार ७७८ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका नन्द बहादुर साउदले २ हजार ३२३ मत पाएका छन्।

मतगणना जारी रहेको र अन्तिम नतिजा अझै निश्चित हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : २८ बजे

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)

काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ