स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम « Khabarhub

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले निरन्तर अग्रता कायम गरेका छन् ।

कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाका वडा नं. १ देखि ६ सम्मको मतगणनाअनुसार मल्लले ११,०३६ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिमबहादुर थापाले ९,५४३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले ९,३०२ मत प्राप्त गरेका छन्।

मल्लले हाल १,४९३ मतान्तरसहित अग्रता बनाइरहेका छन्। मतगणना जारी रहेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : २९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक