झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी « Khabarhub

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर १ मा निशा डाँगी विजयी बनेकी छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका उपाध्यक्ष विश्वप्रकाश शर्मा निर्वाचित भएका स्थानमा डाँगीले यस पटक जित हात पारेकी हुन् ।

उनले कुल ४५,६८० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका केशव राज पाण्डेले मात्र १०,५५० मत ल्याउन सके । गत निर्वाचनमा शर्मा ३९,६२४ मतसहित विजयी भएका थिए ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे, जसले १०,०४ मत प्राप्त गरे। नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७,६५९ मतसहित चौथो स्थानमा रहे।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ०० बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण