ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी « Khabarhub

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले कुल १३,९६२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूलाई पछि पार्दै सानदार जित हासिल गरे ।

यस क्षेत्रका अन्य उम्मेदवारहरू मध्ये नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६,७७५ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५,२०९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४,१५५ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए । यस वर्षको नतिजाले ताप्लेजुङमा एमालेको प्रभाव अझ दृढ भएको देखाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ३७ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको