ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन « Khabarhub

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट विजयी भएका गणेश प्रसाद पौडेललाई बधाई दिएका छन् ।

रौतहट–४ बाटमा पराजित भएका धमलाले सामाजिक सञ्जालमार्फत पौडेललाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त हुन् ।

उनले निर्वाचनमा आफूलाई माया, विश्वास र साथ दिएका सबै मतदाता तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन् । मतदाताको विश्वास केवल चुनावको विषय नभई गहिरो सम्बन्ध र भरोसाको प्रतीक भएको धमालाको भनाइ छ ।

उनले भने, “परिणाम जे भए पनि, यहाँका जनतासँग मेरो सम्बन्ध कहिल्यै समाप्त हुने छैन। म सधैं तपाईंहरूकै बीचमा रहनेछु-जनताको आवाज सुन्दै, समस्या बुझ्दै, र विकास तथा सकारात्मक परिवर्तनका लागि निरन्तर काम गर्दै।”

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ४२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक