घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा « Khabarhub

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई नियन्त्रणमा लिएको छ ।

चार्जिङ्ग स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ बाज नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख ४० हजार रुपैयाँ लिएको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १२ : ११ बजे

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी