नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त « Khabarhub

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमध्ये एउटामा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । पण्डितलाई नियुक्त गरेपनि अझै एकजना डेपुटी गभर्नरको पद खाली रहेको छ ।

डेपुटी गभर्नर डा निलम ढुंगाना र बमबहादुर मिश्रको पदावधि सकिएपछि एक महिनादेखि राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ४५ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु