बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा « Khabarhub

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा थापाले लगानी गर्ने भएकी छन् ।

कान्तिपुर फिल्म एकेडेमीले मंगलबार सार्वजनिक गरेको पोस्टरमा निर्मातामा रेखा थापाको नाम राखिएको छ । निर्देशन भने सुन्दर धिताल रहेका छन् ।

केही महिनाअघि रेखाले सुन्दरको निर्देशनमा नाटक ‘मीरा’ गरेकी थिइन् ।

‘सेतो धरती’ चैत २७ बाट मञ्चन हुँदै छ । अहिले रिहर्सलको चरणमा रहेको यस नाटकमा ३० भन्दा बढी कलाकार रहेको एकेडेमीले बताएको छ ।

अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तक सेतो धरती मा आधारित यस नाटक बन्ने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : २२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा