‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो « Khabarhub

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यसले १२ करोड २५ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

यो नै यस फिल्मको अन्तिम व्यापार होइन । अझै पनि हलमा प्रदर्शनरत रहेकाले व्यापार बढ्न सक्छ ।

विश्व बजारमा ब्लकबस्टर र भारतीय विभिन्न रेकर्ड कायम राखेको यस फिल्मको व्यापार नेपालमा पनि राम्रो देखिएको हो ।

यसको पहिलो भाग ‘धुरन्धर’ले नेपालमा १० करोड ५० लाख व्यापार गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ४१ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली