ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन « Khabarhub

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की दिएका छन् ।

ट्रुथ सोसियलमा लेख्दै उनले इरानले स्ट्रेट अफ हर्मुस नखोलेको रिस पोखेका हुन्।

उनले लेखेका छन्, ‘म यस्तो हुन चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ। तर, अहिले पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेको अवस्थामा, जहाँ फरक, बुद्धिमान र कम कट्टर सोच भएका मानिसहरू हाबी हुन्छन्, सायद केही क्रान्तिकारी रूपमा राम्रो कुरा हुन सक्छ।’

उनले आजको रात इतिहासकै एक महत्वपूर्ण क्षण हुने भनेका छन् । ‘कसलाई थाहा? हामी आज राति थाहा पाउनेछौँ-यो विश्वको लामो र जटिल इतिहासकै एक महत्वपूर्ण क्षणमध्ये एक हुनेछ। ४७ वर्षदेखि चलिरहेको जबर्जस्ती, भ्रष्टाचार र मृत्युको अन्त्य हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्।’

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ०५ बजे

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्