च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश « Khabarhub

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा १–१ गोलको बराबरी गरेसँगै पीएसजी समग्रमा ६–५ को नतिजासहित उपाधि नजिक पुगेको हो । पीएसजीले पहिलो लेग ५–४ ले जितेको थियो ।

दोस्रो लेगको खेलमा पीएसजीका उस्मान डेम्बेलेले र बायर्नका ह्यारी केनले १–१ गोल गरेका थिए ।

पीएसजीले अब उपाधिका लागि इंग्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। आर्सनल एट्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल हङ्गेरीको बुडापेष्टमा हुनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ६ : ५३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका