विराटनगरमा भेट भए कोशी र गण्डकीका मुख्यमन्त्री « Khabarhub

विराटनगरमा भेट भए कोशी र गण्डकीका मुख्यमन्त्री


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच बिहीबार विराटनगरमा भेटघाट भएको छ।

भेटको अवसरमा दुई प्रदेशबीच हुनसक्ने सहकार्य र समृद्धिका विषयमा कुराकानी भएको छ।

विराटनगर-पोखरा हवाई सेवा सञ्चालनका साथै पोखरा आएका पर्यटकलाई कोशीमा माउन्टेन फ्लाइट गराउने विषयमा दुई मुख्यमन्त्रीबीच कुराकानी भएको छ।

दुवै प्रदेश पर्यटनका हिसाबले महत्वपूर्ण रहेको मिलेर जोड दिन सके समृद्धि हासिल गर्ने कुरामा सहयोग पुग्ने विश्वास मुख्यमन्त्रीहरूले गरेका छन्।

कोशी प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीका अनुसार गण्डकी प्रदेशका पाण्डे व्यक्तिगत भ्रमणका सिलसिलामा विराटनगर पुगेका हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ५ : १६ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको