कुमारी बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता, यस्ता छन् सेवा सुविधा « Khabarhub

कुमारी बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता, यस्ता छन् सेवा सुविधा


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि, ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू बिरामी भर्ना, डिस्चार्ज, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १२ : ३२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने