अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा « Khabarhub

विश्वकप फुटबल

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान अमेरिकाको सियाटल स्टेडियममा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा घरेलु टाेली अमेरिका लाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

बेल्जियमका लागि चाल्स डे केटलारेले खेलको नवौँ र ३३औँ तथा हान्स भानाकेनले ५८औँ मिनेटमा गोल गर्दा रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यस्तै, अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएका थिए ।

यो जितसँगै बेल्जियमले अब क्वार्टरफाइलनमा स्पेनसँग खेल्नेछ । आयोजक राष्ट्र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : ४९ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी