सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ « Khabarhub

सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएको हो ।

घटना लगत्तै पीडित महिलाले प्रहरी चौकी उदयपुर गढीमा खबर गरेपछि उदयपुर गढीबाट खटिको प्रहरीले अभियुक्तलाई उदयपुर गढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ५४ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस