राष्ट्रिय झण्डासहित वानखेडेमा जम्मा हुँदै नेपाली समर्थक (तस्बिरहरू) « Khabarhub

राष्ट्रिय झण्डासहित वानखेडेमा जम्मा हुँदै नेपाली समर्थक (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे स्टेडियम क्षेत्रमा जम्मा भइरहेका छन् ।

खेल हुनु तीन घण्टाअघि नै सयौँ नेपाली क्रिकेट समर्थक राष्ट्रिय झण्डासहित जम्मा भएका हुन् । नेपालले विश्वकप इङ्ल्यान्डविरुद्ध खेल्दै सुरू गर्दैछ ।

तस्बिरहरू : सामाजिक सञ्जालबाट

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : २८ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको