इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू) « Khabarhub

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।

खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्।

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीले वार्मअप गरेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिष शेख, रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ०३ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको