नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू) « Khabarhub

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे स्टेडियम क्षेत्रमा जम्मा भइरहेका छन् ।

खेल हुनु तीन घण्टाअघि नै सयौँ नेपाली क्रिकेट समर्थक राष्ट्रिय झण्डासहित जम्मा भएका हुन् । नेपालले विश्वकप इङ्ल्यान्डविरुद्ध खेल्दै सुरू गर्दैछ ।

नेपाली फ्यानहरू उत्साहका साथ वानखेडे क्षेत्रमा देखिएका छन् । उनीहरू दुई पटकको विश्व च्याम्पियनसँग नेपाली टोली भिड्न लाग्दा उत्साह बढाउन जम्मा भइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ०७ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि