सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि « Khabarhub

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापा करिब १० हजार मतले पछाडि परेका छन् ।

आइतबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका अमरेशले २९ हजार ३८० मत पाउँदा कांग्रेस सभापति थापाले १९ हजार ५०६ मत मात्र पाएका छन्। गगन थापा र अमरेश सिंहबीचको मतान्तर नौ हजार ८७४ रहेको छ ।

तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार अमनिशकुमार यादवले आठ हजार ६५४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले एक हजार २५१ मत पाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ६ : १० बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को