सुनसरी-१ मा हर्क साम्पाङ विजयी « Khabarhub

सुनसरी-१ मा हर्क साम्पाङ विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै ३५,७४१ मत प्राप्त गरी ऐतिहासिक जित दर्ता गराएका हुन् ।

निर्वाचनको रोचक प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा रहिन् । उनले २७,२४९ मत प्राप्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६,१८५ मतमा सीमित भए ।

नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३,९७० मत मात्र प्राप्त गर्न सफल भए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : ३३ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण