सप्तरी–१ मा रास्वपकी चौधरी विजयी « Khabarhub

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भएकी छिन् ।

निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गरिन् ।

सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ र नेकपा (एमाले)का सुमनराज प्यकुरेलले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : ४७ बजे

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन