फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा « Khabarhub

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण घोषणा गरिएको छ ।

नारी प्रधानम कथामा बन्ने यस फिल्मा दुई नायिका ऋचा शर्मा र वर्षा सिवाकोटी शीर्ष भूमिकामा छन् । नायकको भूमिकामा महेश त्रिपाठी छन् ।

कलाकार निर्मल शर्मा र बालकालार आयुशी ढकाल पनि शीर्ष भूमिकामा रहेकी छन् ।

निर्माण पक्षका अनुसार नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, उनीहरूको आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथामा यो फिल्म बन्न लागेको हो ।

भविष्य खड्का फिल्मस् प्रालिको प्रस्तुती तथा थर्ड आई आट्र्स प्रालिको सहकार्यमा यो फिल्म बन्न लागेको हो ।

भविष्य खड्का ‘जेरी अन टप’की निमात्री हुन् ।

यसको निर्देशक शंखर कार्की हुन् । चन्दन झा र निर्देशक कार्कीको कथा रहेको यस फिल्मको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् ।

अनाउन्समेन्ट पोस्टर :

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ४ : १८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा