एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू) « Khabarhub

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ।

संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका लागि लामो समयदेखि एन्फाविरुद्ध चरणबद्ध रूपमा विभिन्न माग राख्दै आएको जनाएको छ।

पटक–पटक वार्ता र सडक संघर्ष गर्दा पनि आफ्ना जायज मागहरू बेवास्ता गरिएकाले बाध्य भएर तालाबन्दी गर्ने निर्णय गरिएको खेलाडी संघले जनाएको छ।

खेलाडी संघले उल्लेखित मागहरूमा ठोस कार्यान्वयन नभएसम्म एन्फा मुख्यालयमा तालाबन्दी जारी रहने जनाएको छ।

यसका साथै, संघको सहमतिविना तालाबन्दी खोलिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्ने चेतावनी पनि दिएको छ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी 

    प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ०४ बजे

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

    वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

    भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

    भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

    औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

    कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

    इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

    वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले